२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


प्रधानमन्त्रीद्वारा सरस्वती प्रधानलाई लिन जाने मन्त्रीलाई सचेत

जातिय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला

म्यानमारी सेनाद्वारा दुई पत्रकारलाई जेल सजायँ, संविधान रक्षा गरेकाे दावी

गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेपछि पत्रकारद्वयले गरेको रिपोर्टिङको कारणउ जेल सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बाजुरामा तीन कैदीलाई कोरोना संक्रमण

एक कैदी बिरामी भएर जिल्ला अस्पताल बाजुरा ल्याएपछि गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । संक्रमितसँग नजिक रहेका अन्य ७ जनाको परीक्षणमा २ जनामा भाइरस देखिएको महराको भनाइ छ ।

बुटवलमा निषेधाज्ञा नमान्ने तीन जना जेल चलान

बुटवल । प्रहरीले रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको

जेलमै भोग हड्तालमा रहेका रसियाका विपक्षी नेता नाभाल्नीको स्वास्थ्य अबस्था नाजुक

एजेन्सी । रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीका चिकित्सकले उपचारमा ध्यान नदिए नाभाल्नीको केही दिनमै मृत्यु हुन सक्ने खतरा औंल्याएका छन् । जेलमा रहेका नाभाल्नीको रगत परीक्षणबाट उनको मुटु र किड्नीको

हङकङमा प्रजातन्त्रवादी मिडिया टाइकूनलाई राजनीतिक भेला गरेको अभियोगमा १४ महिनाको जेल

चीनले हङकङको अधिकार तथा स्वतन्त्रता गम्भीर रुपमा नियन्त्रित गरिरहेका बेला लाइ माथि जेल सजाय सुनाइएको हो ।

नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउदैनौं– लक्ष्मणलाल कर्ण

सोमबार प्रतिनिधि सभाको बैठकपश्चात सञ्चारकर्मीहरु माझ प्रतिक्रिया दिदैँ कर्णले आफ्ना नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउने काम जसपाले नगर्ने पनि स्पष्ट पार्नुभयो ।

सुनुवाइविना ४० वर्षदेखि भारतको जेलमा रहेका इलामका दुर्गाप्रसाद रिहा, भाेलि नेपाल आउने

शारीरिक र मानसिक रूपमा कमजोर उहाँ भोलि नेपाल आइपुग्नुहुनेछ । दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुग्नुभएको थियो । जेलबाट छुट्नेबित्तिकै दुर्गाप्रसादले आफू निर्दोष रहेको बताउनुभयो ।

बलात्कारको झुटो आरोप लगाउने महिलालाई ३ वर्ष ६ महिना जेल

काठमाडौं । बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई जिल्ला अदालत सुर्खेतले ३ बर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । सर्खेतका जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले वीरेन्द्रनगरकी ३७ वर्षीया

२३ वर्षदेखि निर्दोष व्यक्ति जेलमा, ५ करोड ८३ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

एजेन्सी । अमेरिकामा एक व्यक्ति निर्दोष भए पनि २३ वर्षको जेल सजाय कटाएका छन् । उनलाई केही समय अघि मात्र त्यहाँको अदालतले न्याय दिलाएको छ । विनाकसुर २३ वर्षसम्म जेलमा