बाग्लुङ । अविरल बर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनीमा सोमबार विहान पाँच घर पुरिएका छन् भने एक जना वेपत्ता छन् । जैमिनी नगरपालिका–१ कुश्मिशेरा स्थित टुनीबोटमा पहिरोले पाँच घर पुरिएर