सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेकाले सबैले एकतावद्ध ढंगले प्रयास गरे अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दाबी गर्नुभयो ।
काठमाडौं । नेपाली गोताखोरहरू सामान्य उपकरण नहुँदा जोखिम मोलेर काम गर्न बाध्य भएका छन् । झरी बाक्लिनासाथ प्राकृतिक प्रकोपका घटना एकपछि अर्को गर्दै कानमा ठोक्किन आइपुग्छन् । अझ नेपालका प्रमुख
ओखलढुंगा । ओखलढुंगामा पुरानो भएर जीर्ण बनेको कारागार कार्यालय भवन वर्षायामको भलपानी (पहिराे) ले भत्किंने जोखिम बढेको छ । वर्षा सुरु हुनासाथ कारागार भन्दा माथिल्लो क्षेत्रबाट आउने भलपानीले कारागार भवन
थापाजस्तै बुढानिलकण्ठका गोपाल रिमाल पनि साइकल चालक हुन् । साइकलमा यात्रा गर्दा बिहान घरबाट निस्किएपछि बेलुका घर फर्किन्न कि भन्ने डर मनमा रहिरहने उनी बताउँछन् । सधैंजसो हुने दुर्घटनाको समाचारले
बारा । धावनमार्ग अस्तव्यस्त बनेपछि सिमरा विमानस्थलको दैनिक हुने उडान जोखिममा परेको छ । धावनमार्ग मर्मत र कालोपत्रेको काम बिना सूचना निर्माण कम्पनीले तीन दिनदेखि रोकेर अलपत्र पारेपछि उडान र
आगामी दिनमा ललितपुर महानगरपालिकाले चट्याङबाट हुने क्षति र यसबाट बच्ने उपायबारे जनचेतना मुलक कार्यक्रम विभिन्न समुदायमा गर्ने लक्ष रहेको ललितपुर महानगरपालिका विपद व्यवस्थापन समितिका सयोजक नारायणलाल अवालेले जानकारी दिनुभयो ।
बारा । बारामा छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही हुन थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमन निकायको बेवस्ता गर्दै निर्माण कम्पनीले अटेर गरी
विस्फोटक पदार्थको खरिद, ढुवानी, जनशक्ति र जोखिम बस्तीका बासिन्दालाई स्थान्तरणका लागि एक करोड खर्च लाग्ने बताइएको छ । उक्त ढुंगालाई स्थानीय तामाङ समुदायले पल्सुङ ओढार भन्ने गरेका छन् ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको हो ।’
यसअघि देखिएका भेरियन्ट भन्दा छिटो फैलिएको ओमिक्रोनले दिनहुँ रेकर्ड तोड्दै गएको छ । जसले अबको केही समयपछि नेपालमा समेत संक्रमण बढ्ने आँकलन गरिएको छ ।