भाइरसको स्पाइक प्रोटिनमा अत्यधिक म्युटेसनका कारण नै छिटो फैलन सक्ने क्षमता राखेको संक्रामक रोग विज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ
भवन निर्माण नहुन्जेल अदालतले कहाँबाट सेवा दिने भन्ने अन्योल रहेको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश द्वारिकामान जोशीले बताउनुभयो ।
कोरोना संक्रमण कम भइरहेको समयमा त्यससँग मिल्दोजुल्दो लक्षण देखिने हङ्कङ फ्लू नामक ‘एच ३ इन्फ्लुएन्जा’को प्रभाव यसवर्ष बढी देखिएको हो ।
सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुङ्गे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको स्थानीयको गुनासो छ ।
यसअघि चनौटेमा ४० मिटर लामो पुल थियो । नदीले नयाँ धार बनाएकाले स्थानीयले पुलको लम्बाइ बढाउनुपर्ने माग गरिरहेका छन् ।
विभागले भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेसँगै भदौ २५ गतेसम्ममा मनास्लु, धौलागिरी, कञ्चनजंगा र मरियाङ हिमाल आरोहण शुल्कबापत ठूलो मात्रामा राजस्व संकलन भएको हो ।
प्रज्ञा तिमिल्सिना काठमाडौं । सरकारले आगामी असोजदेखि मंसिर महिना सम्म कोरोना संक्रमणको तेस्रो लहर आउने आकलन गरिसकेको छ । तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने सरकारी ठहर रहेको छ ।
भारतबाट उल्लेख्य संख्यामा नेपालीहरू फर्कने क्रम जारी रहेसँगै कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरूले जोखिम नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
काकतालीले सत्तामा पुगेको नेपाली कांग्रेसको पछिल्लो सत्तारोहण विगतको जस्तै होला या फरक स्वयं कांग्रेस कार्यकर्तामा बहसको विषय बनेको छ ।
र्वसाधारणले स्वास्थ्य मापदण्ड पालन गर्न छाडेका छन् । पहाडी जिल्लामा २ सय भन्दा बढी संक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सरकारले तोकेको मापदण्डमा उल्लेख छ ।