२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मिप्वाः लाखे र नेपालका मौलिक सांस्कृतिक पहिचान जोगाउन युवाको पहल

काठमाडौं । लाखे नेपालको मौलिक सांस्कृतिक पहिचान हो । नेपालमा धेरै प्रकारका लाखे छन् । धेरै लाखे नाच अस्तित्वविहिन भइसकेको छ भने समुदायको पहलमा केही नाच भने ब्यूँताइएका छन् ।

गठबन्धन बचाउन जोड दिइरहेको छु : अध्यक्ष दाहाल

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा एमसीसीबारेको निर्णायक बैठकको तयारीका बारेमा छलफल भएको बताइएको छ ।

अग्रता जोगाउन नसक्दा महिला फुटबल टोली फिलिपिन्ससँग पराजित

दोस्रो हाफमा फिलिपिन्स खेलमा फर्कियो । यससँगै समूह ‘एफ’को नेपालले हारबाट छनोटको सुरुवात गरेको छ । पहिलो खेलमा ३ अंक जोडेको फिलिपिन्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।