काठमाडौं । जोर्डनको दक्षिणी शहर अकाबामा विषक्त क्लोरिन ग्याँस चुहावट भई विष्फाेट हुँदा १३ जना मानिसको मृत्युु भएको छ । साेही घटनामा २ सय ५० बढी घाइते भएका छन् ।
नेपालले दोस्रो खेल ११ जुनमा कुवेतसँग र तेस्रो खेल १४ जुनमा इन्डोनेसियासँग खेल्ने पक्का भएको छ । समूह ‘ए’का सम्पूर्ण छनोट खेल कुवेतमा हुने आयोजक एसियन फुटबल फेडेरेसनले जनाएको छ
काठमाडौं । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । जोर्डनका सभामुखले उपसभामुखलाई सदन छोड्न आदेश दिएपछि भड्किएको विवादका बीच सांसदहरुमा हात हालाहालको अवस्था आएको हो । विवाद
पौने १० बजे कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा हुने खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतारेका छन् ।
काठमाडौं । फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ । खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । इराकमा एउटा मैत्रिपूर्ण खेल खेलेपछि टोली गएराति स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो । सन् २०२२ मा कतारमा
एजेन्सी । जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् । जोर्डनमा जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा पुर्व राजकुमार हमजालाई नजरबन्दको सजाय
काठमाडौं । जोर्डनका राजा अब्दुल्ला द्वितीयले प्रधानमन्त्री ओमर रज्जाजको राजीनामा स्वीकृत गर्नुभएको छ । यद्यपि नयाँ मन्त्रिपरिषद गठन नभएसम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा सेवा गर्ने जिम्मेवारी भने उहाँले रज्जाजलाई नै दिनुभएको