१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाइडन र कमला बने यस वर्षको टाइम वर्ष व्यक्ति

एजेन्सी, मंसिर २६ । विश्वको चर्चित पत्रिका टाइमले जो बाइडन र कमला ह्यारिसलाई वर्ष २०२० को वर्ष व्यक्ति (पर्सन अफ दि ईयर) घोषणा गरेको छ । दुबै व्यक्ति हालै सम्पन्न

बाइडनले लोयड अस्टिनलाई रक्षामन्त्रीमा छाने

एजेन्सी, मंसिर २३ । अमेरिकामा पहिलो पटक अफ्रिकन–अमेरिकन मूलका व्यक्ति रक्षा मन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अवकाश प्राप्त सैन्य जनरल लोयड अस्टिनलाई आफ्नो नयाँ रक्षा

जो बाइडनको जीत परिणाम उल्ट्याउन जर्जियाका गभर्नरलाई ट्रम्पले दिए दबाब

एजेन्सी, मंसिर २१ । हालैसम्पन्न अमेरिकी निर्वाचनमा पराजीत रिपब्लिकन उम्मेदवार एवं बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले विजयी जो बाइडनको परिणाम उल्ट्याउन जर्जियाका गभर्नरलाई दबाब दिनुभएको छ । जर्जियाका रिपब्लिकन गभर्नर ब्रियन

बाइडनलाई संक्रमणकालीन सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार, हार स्वीकार्न अझै आलटाल

एजेन्सी, मंसिर ९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्ततः निर्वाचित राष्ट्रपति जो बाइडनलाई संक्रमणकालीन शक्ति हस्तान्तरणका लागि सहमति जनाउनुभएको छ । चुनाव हारेर पनि पराजय अस्वीकार गर्दै सत्ता नछाड्ने अडानमा

जो बाइडनले विदेश मन्त्रीमा ब्लिन्केनलाई ल्याउने

एजेन्सी, मंसिर ८ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट उम्मेदवार जो बाइडनले एन्टोनी ब्लिन्केनलाई आफ्नो विदेश मन्त्री बनाउने हुनुभएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसअघि उप विदेश मन्त्री रहिसक्नुभएका ब्लिन्केनलाई जनवरी

जो बाइडनलाई बधाई नदिनुमा रुसी राष्ट्रपति पुटिनको यस्तो छ तर्क

एजेन्सी, मंसिर ८ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनलाई जीतको बधाई नदिएका अनेक अड्कलबाजी भइरहँदा उहाँले कारण प्रष्ट गर्नुभएको छ । अमेरिकामा निर्वाचन परिणामकै बारेमा कानूनी

ट्रम्पलाई लाग्यो अर्को धक्का, पेन्सिलभानियामा हालेको मुद्दा अदालतले गरिदियो खारेज

एजेन्सी, मंसिर ७ । चुनावमा पराजित भएर पनि हार स्वीकार नगरी अदालतमा मुद्दा बोकेर हिंडिरहनु भएका अमेरिकाका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई फेरि अर्को धक्का लागेको छ । जो बाइडनको जीतविरुद्ध

अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरले किन दिए यस्तो चेतावनी ?

एजेन्सी, मंसिर ३ । अमेरिकी पूर्व विदेशमन्त्री एवं वरिष्ठ कूटनीतिज्ञ हेनरी किसिञ्जरले चीनसँग तत्काल संवाद नगरे युद्ध निम्तिन सक्ने चेतावनी दिनुभएको छ । किसिञ्जरले नवनिर्वाचित राष्ट्रपति जो बाइडनको प्रशासनले चीनसँगको

गले ट्रम्प, बाइडनको जीतको स्वीकारोक्ति, धाँधली गरेर जितेको आरोप

काठमाडौं, कात्तिक ३० । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो पटक बल्ल डेमोक्रेटिक उम्मेदवार जो बाइडन चुनावमा विजयी भएको स्वीकार्नुभएको छ । यद्यपि, ट्रम्पले खुला

ट्रम्पले लुकाए बाइडनलाई आएका बधाई सन्देश, सूचना नदिएकामा रिपब्लिकनबाटै आलोचना, तत्काल शक्ति हस्तान्तरण थाल्न सुझाव

एजेन्सी, कात्तिक २८ । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनलाई राजनीतिक तथा सैन्य विषयसँग जोडिएको इन्टलिजेन्स सूचना नदिएकामा रिपब्लिकनहरुले नै डोनल्ड ट्रम्पको आलोचना थालेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि इन्टलिजेन्स सूचना