२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

वासिङ्टन, कात्तिक १३ । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका पूर्वउपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झन्डै १२ प्रतिशतले अग्रता बनाउनुभएको देखिएको छ । बुधबार

अमेरिका राष्ट्रपति निर्वाचनः ट्रम्पमाथि बाइडेनको ८ अंकको अग्रता !

काठमाडौं, कात्तिक ९ । अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान मिति जतिजति नजिकिँदै छ, उति उति राष्ट्रपति पदका प्रत्याशीका धड्कन बढ्दैछ । सीधा प्रतिष्पर्धामा रहेका रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र

ट्रम्प र बाइडेनले गरे गरमागरम बहस, चुनावी सर्भेक्षणमा बाइडेनको अग्रता

एजेन्सी, कात्तिक ७ । जनमतले आगामी चार वर्षका लागि ह्वाइट हाउसको कुर्सीमाथि कसले कब्जा जमाउने भन्ने निश्चित हुन ११ दिन मात्र बाँकी छँदा अमेरिकी राष्ट्रपति पदमा दुई उम्मेदवारले गरमागरम बहस

चिनियाँ बैंकमा ट्रम्पको खाता रहेको खुलासा

काठमाडौं, कात्तिक ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बैंकमा आफ्नो खाता रहेको स्वीकार गरेको खुलासा भएको छ । अमेरिका पत्रिका ‘द न्यूयोर्क टाइम्स’काअनुसार बैंक खाता ‘ट्रम्प इन्टरनेसनल होटल्स म्यानेजमेन्ट’को

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार बाइडेन र ह्यारिसले दिए दशैंको शुभकामना

काठमाडौं, कात्तिक २ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति उम्मेद्वार कमला ह्यारिसले बडादशैँ (नवरात्री) को अवसरमा हिन्दूहरुलाई शुभकामना दिनुभएको छ । दुबै जनाले आफ्नो समाजिक सञ्जाल

डेमोक्रेट र बाइडेनमाथि ट्रम्पले ओकले आगो, डेमोक्रेटको कार्यक्रम कम्युनिष्टको सरह रहेको आरोप

एजेन्सी, असोज २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना डेमोक्र्याट प्रतिष्पर्धी जो बाइडेन र डेमोक्रेट पार्टीको आलोचना गर्नुभएको छ । डेमोक्रेट पार्टीको कार्यक्रम समाजवादभन्दा पनि पर कम्युनिष्टसरह रहेको आरोप उहाँले

अमेरिकी राष्ट्रपति पदका उम्मेदवारबीचको दोस्रो टिभी बहस रद्द

काठमाडौं, असोज २४ । अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ । राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो

अमेरिकी राष्ट्रपति ट्रम्पले भने बाइडेनसँग भर्चुअल टिभी बहसमा बस्दिँन

काठमाडौं, असोज २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडेनसँग भर्चुअल टिभी बहसमा भाग नलिने बताउनुभएको छ । ट्रम्पले फक्स बिजनेसलाई दिएको अन्तर्वार्तामा भन्नुभयो, ‘यो व्यवस्था मलाई स्वीकार्य

ट्रम्पसँग बहस गर्न बाइडेनले गरे अस्वीकार, संक्रमित नरहेको विश्वसनीय प्रमाणको खोजी

एजेन्सी, असोज २१ । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट प्रत्याशी जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग अर्को चरणको टेलिभिजन बहस गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपति ट्रम्पलाई कोरोना निको भएकोमा शंका गर्दै

चुनाब जितेर गज्जबको राहत प्याकेज ल्याउने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड राहत अध्यादेशका सन्दर्भमा छलफल स्थगित गर्ने बताउनुभएको छ । उहाँले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै चलाइने पनि उल्लेख गर्नुभएको