२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रुसले युक्रेनमा नरसंहार मच्चाएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले नरसंहार मच्चाएको आरोप लगाएका छन। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई तानाशाहको संज्ञा दि‌दै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी रुसी सेनाको दमनलाई पहिलो पटक नरसंहार

युक्रेनबाट विस्थापित शरणार्थीसँग भेट्न बाइडन पुगे पोल्याण्ड

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज पोलिश–युक्रेनी सीमा नजिकैको एक शहर पुग्नुभएको छ । एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर

रुसी राष्ट्रपति पुटिन युद्ध अपराधी भएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाउनुभएको छ । ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो ।

जो बाइडेन र भ्लादिमिर पुटिन शिखर सम्मेलन गर्न सहमत

बिहीबार २४ फेब्रुअरीमा उहाँहरूको बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र मन्त्री लाभरोभले छलफलको विषयवस्तु तयार गर्नुपर्नेछ । रुसले युक्रेनमा आक्रमण नगरेको अवस्थामा मात्रै यो गर्न सम्भव हुने बताइएको छ ।

युक्रेनको सीमा क्षेत्रमा सैन्य तनाव रोक्न रुसलाई अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनसँग सैन्य तनाव नबढाउन रुसलाई चेतावनी दिनुभएको छ । गएराती रुसी राष्ट्रपति भ्लादिभिर पुटिनसँग भएको भर्चुअल वार्ताका क्रममा बाइडेनले युक्रेनको सीमा क्षेत्रमा सैन्य गतिविधि

अमेरिकी राष्ट्रपति बाइडेनले मनाए दिपावली, गरे लक्ष्मीपूजा

तस्वीरको साथमा उनले हिन्दु, बौद्ध, खिस र जैन धर्मावलम्वीलाई दिपावलीको शुभकामना दिएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन र फ्रेञ्च राष्ट्रपति म्याक्रोंबीच भेटवार्ता हुने

एजेन्सी । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त क्षेत्रमा नयाँ सुरक्षा रणनीति लागू गर्ने सहमति भएपछि चिढिएको फ्रान्सलाई मनाउने कोशिसमा अमेरिका लागेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रेञ्च

अफगानिस्तानबाट सेना फिर्ता गर्ने फैसलामा कुनै पनि पश्चाताप छैन्ः जो बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो फैसलामा कुनै पनि पश्चाताप नभएको बताउनुभएको छ । तालिबानले लगातार अफगास्तिानको प्रान्तिय राजधानी कब्जा गरिरहँदा अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिक्रिया

अमेरिकाले अफगान शरणर्थीका लागि दश करोड डलर छुट्यायो, अमेरिका लैजाँदै

अफगानिस्तानबाट पहिलो खेपमा जोखिम अफगान नागरिक जुलाई महिनाकै अन्त्यसम्म अमेरिका लगिनेछ । उनीहरूलाई अमेरिकाको भर्जिनियास्थित फोर्ट ली सैन्य शिविरमा राखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘फेसबुकको गलत सूचनाले मानिस मार्दैछ’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालका गलत सूचनाले मानिसहरुलाई मार्ने गरेको आरोप लगाउनुभएको छ । उहाँले फेसबुकले कोरोना भाइरस खोपका बारेमा गलत सूचना सम्प्रेषण गरेको आरोप लगाउनुभयो ।