१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस बागमती प्रदेश शुभेच्छुक संस्थाको सदस्यमा थापा

काठमाडौं, साउन २२ । नेपाली कांग्रेस बागमती प्रदेशको शुभेच्छुक संस्थाको सदस्यमा ज्ञानेन्द्र थापालाई मनोनित गरेको छ । काठमाडौंमा शुक्रबार खेलकुद विभाग संयोजक मोहन बहादुर बस्नेतले थापालाई मनोनित गर्नुभएको हो ।