१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


ज्यापु गुठीका गुरूहरूलाई सम्मान

कोषले बुधबार गुरूपूर्णिमाका अवसरमा महानगरपालिकाभित्र रहेका ६३ वटा ज्यापु गुठीका मूल गुरूहरूलाई सामूहिक गुरूपूजा गरी सम्मान गरेको हो । नेवारी परम्परा अनुसार उहाँहरूलाई सगुन दिई सम्मान गरिएको हो ।

ज्यापु समुदायका विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श

काठमाडौं । एसईई परीक्षा दिएर बसेका ज्यापु समुदायका विद्यार्थी र उनीहरुका अभिभावकलाई शैक्षिक र अभिभावकत्व परामर्श दिइएको छ। शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौंमा विद्यार्थीको साथमा अभिभावकलाई शैक्षिक

ज्यापु कल्याण भवनको शिलान्यास

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको छ । बुधबार मेयर महर्जनले ललितपुर महानगरपालिका ११ स्थित सैंथुगणेशमा ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको हो । भवन