३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

रातो मच्छिन्द्रनाथको रथारोहण हुँदै, रथारोहण समारोहमा २० जना मात्रै सहभागी हुन पाउने

काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज(शनिबार) हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै