ज्योतिषाचार्य सोडारीले वैशाख ३ गतेदेखि १८ गतेसम्म कालसर्प योग रहेकोले देशको नेतृत्व गरिरहेका राजनीतिक दलका नेताहरूले होस नपु¥याउने हो भने निर्वाचनमा समस्या आउन सक्ने बताउनुभयो ।
‘रामचन्द्रजी र कृष्णप्रसाद भट्टराईजी आएर ठूलो ज्योतिषी आएको छ रे भन्दै भविष्य देखाउन जाउँ भन्नुभयो र म पनि गएको हुँ ।’
काठमाडौं । हिन्दु धर्मग्रन्थ अनुसार शनिवारको दिन शनिदेवको विशेष दिन हो । यस दिन शनिदेवलाई न्यायका देवता मानेर पूजा गरिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो