काठमाडौं, मंसिर ९ । कोरोनाभाइरस महामारी र ‘लकडाउन’का कारण गत वैशाखमा रोकिएको कक्षा–१२ को परीक्षा मंगलबारबाट सुरु भएको छ । परीक्षामा देशभरका चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।
काठमाडौं, असोज २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू संक्रमित भएको जानकारी दिनुभएको हो ।
काठमाडौं, असोज २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै उपचारका लागि अस्पतालमा बेडको अभाव हुन थालेको जनाएको छ । बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.
काठमाडौं, असोज १७ । मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म आठजनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । ज्वरोसहित कोभिड १९ का सामान्य लक्ष्णहरु देखिन थालेपछि ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना
सप्तरी, असोज १० । कोरोना संक्रमणबाट यहाँ एक पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् राजविराज नगरपालिका–३, हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनाभाइरसमुक्त हुनुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्वाब परीक्षणकाक्रममा बिहीबार
काठमाडौं, असोज ५ । विश्व अहिले कोरोनाभाइरसको महामारीबाट आक्रान्त छ । चीनको वुहानबाट कोरोनाभाइरस फैलिएको मानिन्छ । यतिबेला चीनमा एक अर्को रोग ब्रुसेलोसिसको पनि प्रकोप देखापरेको छ । गान्सु प्रान्तको
विनोदसिंह विष्ट (इमेज) बैतडी, भदौ १८ । बैतडीमा डेंगी र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेलापरेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक
काठमाडौं, भदौ १३ । सुन्धारास्थित केन्द्रीय कारागारका १५० भन्दा बढी कैदीबन्दीलाई एकसाथ ज्वरो र रुघाखोकी देखिएसँगै ५० जनाको स्वाब संकलन गरिएको छ । कारागार स्रोतकाअनुसार बाहिरबाट ल्याइएका दुईजना कैदीमा कोरोना