१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आइसल्याण्डको ग्रिन्डाभिक शहरनजिकै ज्वालामुखी बिष्फोट

काठमाडौं । आइसल्याण्डमा ज्वालामुखी विष्फोट भएको छ । आइसल्याण्डको ग्रिन्डाभिक शहरनजिकै दुईवटा ज्वालामुखी फुटेपछि घरहरूमा आगो लागेको छ । रेक्जेनेस प्रायद्वीपमा रहेको ज्वालामुखी विस्फोटसँगै लाभा यस क्षेत्रको माछा मार्ने शहरमा