काठमाडौं, मंसिर १३ । सर्लाही जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन क्रममा सोमबार पनि विवाद भएको छ । गोली चलेको एक दिन नबित्दै पुनः वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको विषयमा दुवै पक्षबीच कुरा नमिल्दा भडप भएको बताइएको छ ।
वर्षाैंदेखि स्थानीय बासिन्दाले उपभोग गर्दै आएको १ सय ७६ हेक्टरमा फैलिएको वनलाई कबुलियती वन बनाउने घोषणा गरेपछि स्थानीयले त्यसको विरोध गरेका हुन् ।
सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाइएका टहरा हटाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
झडपबाट साह पक्षका ८ जना र यादव पक्षको ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते सबै खतरामुक्त छन् ।
मंगलबार दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरी चोटपटक लागेको उहाँको भनाइ छ । झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएको थियो ।
एजेन्सी । म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच भएको झडपमा २ जनाको मृत्यु हुनुका साथै एउटा गाउँ पुरै जलेर ध्वस्त भएको छ । म्यानमारको किन क्षेत्रमा भएको घटनामा एउटा गाउँको
रौतहट । रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । निषेधाज्ञाको पालना गराउन ड्युटीमा हिडेका प्रहरी र स्थानीयबीच रौतहटको गरुडामा झडप भएको हो । झडपमा इलाका प्रहरी कार्यालय गरुडाका
प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूकीसहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न क्षेत्रमा प्रदर्शन भएको छ । प्रजातन्त्रवादी समर्थकहरू धेरै जिल्लाहरूमा मंगलबार सडकमा उत्रेका छन् ।