१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झरना थापाको चलचित्र ‘भगवत् गीता’मा धिरज मगर अनुबन्धित

काठमाडौं । झरना थापाको नयाँ चलचित्र ‘भगवत् गीता’को मुख्य अभिनेतामा धिरज मगर अनुबन्धित भएका छन् । चलचित्रकी निर्देशक थापाले धिरज चलचित्रमा अनुबन्धित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।

‘ए मेरो हजुर-४’ को टीजरमा प्रेम, रोमान्स र विछोडका कथांश

आकर्षक लोकेशन र मन छुने संवादले टीजरलाई सुनमा सुगन्ध थपेको छ । फिल्म २०७९ वैशाख १ गते प्रदर्शन हुने भएको छ ।