६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुँने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय तहको निर्वाचनमा बढि सिट दावी गरेको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टि सार्वजनिक गर्न थालेका छन् ।

भूमि मापनको प्रक्रियालाई अत्याधुनिक बनाउनुपर्छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भूमि मापनको प्रक्रियालाई अत्याधुनिक बनाउन नसकिएको बताउनुभएको छ ।

नेपालमा शहरहरूको व्यवस्थापन गर्न सकिएको छैन : झलनाथ खनाल

‘हाम्रा जति शहरहरु छन्, ती शहरहरु व्यवस्थित हुन सकिरहेका छैनन्, शहरीकरणकै शुरुवात कसरी भयो भन्ने हो भने, संसारमा झन्डै ४ हजार देखि ३ हजार वर्षको विश्वपोटेमियाको सभ्यतादेखि शुरु भएको कुरा

एकीकृत समाजवादीको घोषणापत्र : गणतन्त्र स्थापनामा नेपाल-खनालका नेतृत्वदायी भूमिका

आइतबार पारित भएको स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९ मा एकीकृत समाजवादीले २७ वर्षअघि सञ्चालन भएको ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानको तयारी अध्यक्ष नेपालले गरेको उल्लेख छ ।

असल नेतृत्व चुन्न खनालको आग्रह, विश्व कीर्तिमानी उपाध्यायलाई बधाई

शुक्रबार काठमाडौंमा गीतसंगीत, कला तथा साहित्यमा १ सय ८ पटक विश्व कीर्तिमान राख्न सफल डा. डिआर उपाध्यायको एल्वम् विमोचन समारोहको उद्घाटन गर्दै नेता खनालले सुखी नेपाली र समृद्ध नेपाल भन्ने

आगामी निर्वाचनमा दुई वटा गठबन्धन हुन्छ : नेता खनाल

काठमाडौ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताउनुभएको छ । गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै

माओवादीसँगको एकीकरणपछि नै एमाले सकिएको थियो : झलनाथ खनाल

उहाँले भन्नुभयो, ‘नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई त होइन, त्यसको उल्टो दुई, तीन वटा हुनसक्छ । अब केपी ओलीले ल्याउने भनेको २/३ वटा हो ।’

एमालेले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ : झलनाथ खनाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले संसद विघटन गरेर

निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्न आयोगलाई खनालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा लागु गराउनुपर्ने बताउनुभयो । आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ खनालले आचारसंहिता कार्यान्वयन

कांग्रेस त बोरामा पैसा बोकेर आउँछ, उसको चरित्र पनि त्यस्तै हो : झलनाथ खनाल

सम्मानित नेता खनालले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाउनुभयो । उहाँले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको