दीपक चालिसेफ्रान्स । फ्रान्सको पेरिसस्थित अति ब्यस्त शहर लुइजब्लमा रहेको रोयल पोखरा रेष्टुरेण्ट फ्रान्समा रहेका नेपालीहरुबीच मात्र नभई विदेशीकामाझ पनि निकै प्रसिद्ध छ । सो रेष्टुरेण्टमा नेपाली खानाको स्वाद लिन