गुल्मी । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नु भएको छ । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा गुल्मी क्षेत्र नम्बर – २
काठमाडौंका मानिसले गरेको फोहोर बञ्चरे डाँडामा लगेर फालिने भन्दै त्यसबाट निस्किने सामाजिक मुद्दालाई सम्बोधन गरेर मात्रै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरका मेयर बालेन्द्र साहसहितको टोलीले स्थानीयवासीसँग शुक्रबार राति १८ बुँदे सहमति गरेको थियो । स्थानीय वासीले विभिन्न माग राख्दै बञ्चरे डाँडामा फोहोर विसर्जन गर्न नदिँदा
बुटवलमा आयोजित नेकपा(एस)को लुम्बिनी प्रदेश कमिटी गठन कार्यक्रममा बोल्दै उहाँले एमालेका केही नेताहरूले आफूलाई चुनौतीरहित नेता बताउने गरेको स्मरण गर्दै त्यस्तो सपना नदेख्न चुनौती दिनुभयो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ खिइँदै गएको बताउनुभयो । शनिबार विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उहाँले सबैले छोडेका दाहाल अहिले झाँक्रीले साथ दिएको बताउनुभयो । प्रधानमन्त्री