२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


घरेलु टोली झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

झापाले उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मीसँग चौथो पटक प्रतिस्पर्धा गर्नेछ । यसअघिका ३ संस्करणमा झापालाई आर्मी र एक पटक मनाङले पराजित गर्दै उपाधि रक्षा गरेका थिए ।

त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनल प्रवेश

खेलको २७औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दिपकराजसिंह ठकुरीले गोल गरे ।

झापा ११ फुटबल क्लब झापा गोल्डकपकाे सेमिफाइनलमा

रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६औं मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

आर्मी झापा गोल्डकपको सेमिफाइनमा

झापा । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा भारत दार्जिलिङको एमएफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो

संकटा क्लब झापा गोल्डकपको सेमिफाइनल प्रवेश

पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ६३औं मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे । खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न

संकटा झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

झापा । संकटा क्लब काठमाडौं ५औं संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको

सातदोबाटो युथ क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरे ।

खेलकुदको विकासमा सधैं लागिपर्छु : अध्यक्ष ओली

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित झापा गोल्डकपको पाँचौं संस्करणको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले यस्तो बताउनुभएको हो ।