२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मेची नगरपालिकामा निषेधाज्ञा

झापा, साउन २८ । झापाको मेची नगरपालिकामा बुधबारदेखि निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय भएको नगरप्रमुख बिमल आचार्यले बताउनुभयो

झापामा नेपाली सेनाका प्यूठसहित थप आठजनामा कोरोना

झापा, साउन २६ । झापामा नेपाली सेनाका प्यूठसहित थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरादह नगरपालिकामा पाँचजना र भद्रपुर नगरपालिकामा तीनजनामा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा

झापामा कोरोना संक्रमित राख्न समस्या

झापा, साउन २५ । प्रदेश १ मा कोरोना संक्रमितहरु राख्न समस्या देखिएको छ । झापाका तीन वटा स्थानीय तहमा आइतबार एकै दिन पाँच जनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई राख्न समस्या

झापामा कोरोना परीक्षणको दायरा बढाइयो

झापा, साउन २३ । झापामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि ‘पीसीआर’ परीक्षणको दायरा विस्तार गरिएको छ । बिर्तामोड, मेचीनगर, अर्जुनधारा नगरपालिकासहित बाह्रदशी गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । नगर क्षेत्रभित्र

झापाका अधिकांश विद्यालय क्वारेन्टिन मुुक्त, विद्यालय सञ्चालनको तयारी

झापा । झापाका अधिकांश विद्यालय क्वारेन्टिन मुुक्त भएका छन् । सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना र भदौ १५ देखि विद्यालय सञ्चालनको तयारी थाले संगै झापाका सामुदायिक विद्यालय क्वारेन्टिन मुक्त

झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

झापा, साउन २० । कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिको संयुक्त आयोजनामा झापालाई पूर्ण खोप सुनिश्चितता

झापामा ‘पीसीआर’ ल्याब

झापा, साउन २० । झापामा ‘पीसीआर’ परीक्षणका लागि दुईओटा ल्याब सञ्चालनमा आउने भएको छ । प्रदेश नम्बर–१ को झापामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दुईओटा ल्याब सञ्चालनमा ल्याउने तयारी गरिएको

उखु बिक्री भएन, झापाका कृषक चिन्तित

झापा, साउन १७ । उखु बिक्री नभएपछि झापाका उखु कृषक चिन्तित भएका छन् । उखु बिक्री गर्ने मुख्य समयमा ‘लकडाउन’ भएका कारण झापाका कृषकले सयौं बिघा क्षेत्रफलमा लगाएको उखु त्यसै

पूर्वी नाका काँकरभिट्टामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

झापा, साउन १६ । पूर्वी नाका काँकरभिट्टामा सुरक्षामा खटिएका थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि २० जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको

झापामा ३०४ जनाले कोरोनालाई जिते

झापा, साउन १४ । झापामा कोरोना संक्रमितमध्ये ३०४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाकाअनुसार १२ हजार ८०९ जनाको कोरोना परीक्षण भएकोमा ३५१ जनामा कोरोना