काठमाडौं । आज शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ प्रदर्शनमा आएका हुन् । लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित