काठमाडौं । प्रताप दास र निता आचार्यको स्वरमा रहेको गीत ‘झिम झिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । कार्यक्रममा