१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


झुलुङ्गे पुलले फेरियो अदुवाबारी

डम्मर बुढा मगर बागलुङ । बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलले जोडिएपछि अहिले व्यावसायीक चहलपहल बढेको छ । कालीगण्डकी नदीमाथि ५६७ मिटर लामो झोलुङ् पुल

झोलुङ्गे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा झन्डै गयो ज्यान

दाङ । बबई नदीको झोलुङ्गे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा खसेर एक युवक गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ बर्षीय रमेश थापा बबइ गाउँपालिका ५ पुरन्धारा