५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


‘म जलेको चिता’ उत्कृष्ट कृति

काठमाडौ । कवि टंकमणि अधिकारीद्धारा लिखित म जलेको चिता (कविता सङ्ग्रह) एक उत्कृष्ट कृति रहेको वरिष्ठ साहित्यकारहरुले बताएका छन् । बिहीबार उक्त कविता सङ्ग्रहको समिक्षा कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन्