काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा बुधबार बरामद भएको झण्डै एकसय किलो सुन परीक्षणका लागि टक्सार विभागमा लगिएको छ । बिहिबार दिउँसो उक्त सुन परीक्षणका लागि
तिहारमा बिक्रीका लागि महाशाखाले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको भीड लागेको हो । असर्फी किन्नका लागि महाशाखाले कोटा निर्धारण गरेको हुन्छ ।
ओखलढुंगा । ओखलढुंगाका स्थानीय टक्सारको संरक्षणमा जुटेका छन् । सिद्धिचरण नगरपालिका– ७ टक्सारमा अवस्थित दुई सय वर्ष पुरानो अनुमान गरिएको ऐतिहासिक टक अर्थात पैसा काट्ने ठाउँको संरक्षण थालिएको छ ।