१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा टयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु

बझाङ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । बझाङका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका