एजेन्सी । टर्कीमा गएको भूकम्पमा परेर टर्कीका गोलकिपर अहमेट इयुप टुर्कासलानको निधन भएको छ । सोमबार टर्की र सिरियाको सीमामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी गोलकिपर टुर्कासलानको निधन भएको हो