२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


टर्की विश्वविद्यालयका विद्यार्थीले निकाले इजरायल विरोधी र्‍याली

एजेन्सी । टर्की विश्वविद्यालयका विद्यार्थीहरूले बिहीवार गाजापट्टीमा इजरायलको आक्रमणको विरोध गर्न र संयुक्त राज्य अमेरिकामा कलेज क्याम्पसहरूमा प्यालेस्टिनी समर्थक जुलुसहरूको समर्थन गर्न जुलुस निकालेका छन् । सत्तारुढ न्याय र विकास

टर्कीको इस्तानबुल आगलागीमा मृतकको संख्या २९ पुग्यो

एजेन्सी । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा मंगलवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको इस्तानबुल गभर्नरको कार्यालयले जनाएको छ । शहरको युरोपेलीतर्फ बेसिकटास जिल्लाको गेरेटेपे छिमेकमा रहेको १६

इजरायल–हमास द्वन्द्वबीच टर्कीका राष्ट्रपतिद्वारा इजिप्ट भ्रमण

एजेन्सी । इजरायल–हमास द्वन्द्वबीच टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले इजिप्टको भ्रमण गर्नुभएको छ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बुधवार टर्कीसँगको देशको सम्बन्धमा एक साथ नयाँ अध्याय खोल्न प्रयास गर्न आह्वान

टर्कीको संसदीय समितिद्वारा स्वीडेनको नाटो प्रस्ताव अनुमोदन

एजेन्सी । टर्कीको संसदीय समितिले स्वीडेनको नाटो प्रस्तावलाई अनुमोदन गरेको छ । टर्कीको संसदको विदेश मामिला समितिले स्वीडेनको नाटो प्रस्तावलाई छलफलपछि अनुमोदन गरेको हो । यो पूर्ण संसदको मतदानमा राख्नको

टर्कीले कर्मचारीको न्युनतम ज्याला ४९ प्रतिशतले बढायो

एजेन्सी । टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्युनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पु¥याउने निर्णय गरेको छ । देशका श्रम तथा सामाजिक सुरक्षामन्त्री

टर्कीमा काेराेनाका नयाँ केस फेला

एजेन्सी । टर्कीमा कोभिड-१९ इजी भेरियन्टका ९ वटा नयाँ के फेला परेका छन् । शुक्रबार परीक्षणका क्रममा ९ वटा नयाँ केस फेला परेका हुन् । संक्रमितहरुलाई उपचार गरिरहेको बताइएको छ

टर्कीमा कोइला खानीमा पुरिँदा एक जनाको मृत्यु

एजेन्सी । टर्कीमा एक कोइला खानी भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बधुबार खानी भत्किएको सरकारी सञ्चारमाध्यम टिआरटीले जनाएको हो । जोन्गुल्डक

टर्कीमा २३ सय वर्ष पुराना सामान फेला

एजेन्सी । उत्तर—पश्चिम टर्कीमा पुरातात्विक सम्पदा उत्खननका क्रममा २३ सय वर्ष पुराना सामग्री फेला परेका छन् । अध्ययनका क्रममा २५ जनाको टिमले हालै उत्खनन गर्दा २३ सय वर्ष पुराना कलाकृति

टर्कीले लिबियालाई सहायता सामग्रीसहितका ३ वटा विमान पठायो

एजेन्सी । टर्कीले लिबियाको पूर्वी भागमा आँधी कारण आएको बाढीपछि राहत सामग्रीसहतिको मानवीय उद्धार टोलीसहितका ३ वटा विमान पठाएको छ । टर्कीले मंगलबार साँझ तीन वटा विमान लिबिया पठाएको हो

टर्कीको डढेलो नियन्त्रणमा : ४ हजार ८० हेक्टर जमिनमा क्षति

एजेन्सी । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । बिहीबार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताउनु भएको