म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा रहेका अव्यवस्थित टहरा हटाइएका छन् । विरेन्द्रचोकको सडक छेउमा बनाएका व्यवसायिक टहरा ३५ दिनभित्र हटाउन बेनी नगरपालिकाले मंसिर १५ गते सूचना जारी गरेको थियो
उहाँले फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरू हटाउन लागिएको स्पष्ट पार्नुभयो ।
जति–जति मन्त्रीले दिएको आदेश दिनगन्ती नजिकिँदै जान्छ, उति–उति यहाँभित्र विवाद बेमेलका घटना छताछुल्ल हुँदै गएका छन् । अघिल्लो सञ्चालक समितिको हवाला दिएर हकभोक नछोड्ने कतिपयको अडान छ ।
बनेपा । बनेपा नगरपालिका– ७ तरकारी बजारस्थित जस्ताले बारेको टहराभित्र एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५० वर्षका पुरुष विगत ४/५ वर्षदेखि बनेपामा कार्टुन टिप्दै हिँड्ने तथा भारी