परासी । सरकारले सञ्चालन गरेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा पश्चिम नवलपरासीमा ३ हजारबढी बालबालिका छुटेका छन् । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान जिल्लामा चैत २२ देखि ३०
२४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्ष जिल्लामा ४ हजार १ सय ४९ जनामा टाइफाइड संक्रमण देखिएको थियो । नेपालमा हरेक वर्ष करिव ४ लाख ५० हजार जनसंख्यामा टाइफाइड संक्रमण