१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


श्रीलंकाद्वारा टाट पल्टिएको घोषणा

काठमाडौं । श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै