२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


टिपर दुर्घटनामा, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका चरचरेस्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका बिरकोटका २६ वर्षीय सुदिप गैरे रहेका छन् । दुर्घटनामा

पाल्पामा टिपर दुर्घटना हुँदा सह-चालकको मृत्यु

पाल्पा, जेठ ३० । पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लघुवास्थित गुल्मी–पाल्पा सडक खण्डमा बुटवलबाट गुल्मीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको टिपरले सोही दिशातर्फ

रसुवामा ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु

रसुवा । रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा गएराति टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकका ग्राङ आधारभूत प्राथमिक विद्यायालयका प्रधानाध्यापक राजेन्द्र तामाङ र २९ वर्षीय सागर तामाङ

पाल्पामा दुई पुरुषकाे मृत्यु

पाल्पा । जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनवलबाट सिद्देश्वरमा रहेको सिमेन्ट कारखानातर्फ जाँदै गरेको टिपर रिब्दीकोट गाउँपालिकामा दुर्घटना हुँदा चालक रामु कार्कीको मृत्यु भएको छ