प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बा ५ ख ७३४५ नम्बरको टिप्परले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु
घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् ।
बर्दिया । बर्दियामा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परको ठक्करबाट मोटरसाइकल चालक कोहलपुरका नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यू भएको छ । शिवराज नगरपालिका धर्मनगरमा भएको दुर्घटनामा मोटरसाईकलमा सवार रोल्पाको सुनछहरी खेवाङकी सुनिता बुढामगरको मृत्युु भएको हो । चन्द्रौटा बाट कृष्णनगर