काठमाडौं । जगदम्बा मोटर्सको आधिकारीक बिक्रेता टिभिएस स्कुटरले जुनसुकै ब्राण्डको मोटरसाइकल वा स्कुटर पनि साट्न सक्ने योजनासहित टिभिएस ग्रान्ड एक्सचेन्ज मेला आयोजना गरेको छ । बिहिबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको