नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय तथा पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
यस्तै, कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए । पुलिसका बम दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट