२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


टिम संख्या बढाईयो, एक दिवसीयमा १४ र टि–ट्वन्टीमा २० टोली सहभागि हुने

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप क्रिकेट खेल्ने टोलीहरुको संख्या बढाएको छ । आइसीसीले एकदिवसय विश्वकपमा १४ र टी–ट्वन्टी विश्वकपमा २० टिमलाई समावेश गर्ने आधिकारीक निर्णय गरेको हो ।