९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अमेरिकाले ५० लाख डोज खोप दिने भयो भन्दै हल्ला मच्चाउने राष्ट्रपति र प्रधानमन्त्रीका सूचना सल्लाहकारले मेटे ट्वीट

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले अमेरिकाले ५० लाख डोज खोप दिने भन्दै गरेका ट्विट मेटाएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ टिका प्रसाद ढकाल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य