काठमाडौं, कात्तिक १० । कोरोना महामारीका कारण यस वर्षको बडादशैंमा चहलपहल कम देखिएको छ । मानिसहरु घरभित्रै सीमित रहेर दशैं मनाइरहेका छन् । जुन विषम परिस्थितिका कारण आवश्यक र जायज
काठमाडौं, कात्तिक १० । विजयादशमीको अवसरमा जीवित देवी कुमारी तथा गणेश र भैरवले सीमितरुपमा आफन्त र सर्वसाधारणलाई तलेजुभवानीको टीका लगाइदिनुभएको छ । सोमबार जीवित देव-देवीको हातबाट टीका लगाउँदा स्वास्थ्य सुरक्षाको
काठमाडौं, कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका लगाइदिनुभएको हो
डोल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशैंको टीका लगाउने
काठमाडौं, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति पीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गर्नुभएको छ
दमौली, कात्तिक ७ । कोरोना (कोभिड–१९) को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट
काठमाडौं, कात्तिक १ । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको बडादसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने हुनुभएको छ । कोरोना महामारीका कारण सर्वसाधारणलाई दसैंको टीका लगाउने कार्यक्रम स्थगित गरिएको निर्मल निवास सचिवालयले जनाएको छ
काठमाडौं, असोज २२ । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर
काठमाडौं, असोज २० । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको यस वर्षको बडादसैंको टीकाको साइत त्रुटिपूर्ण रहेको तलेजु भवानी मन्दिरका मूल पुजारी उद्धवमान कर्माचार्यले बताउनुभएको छ । पञ्चाङ्ग निर्णायक समितिले २०६६