२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपालले केन्यालाई ४ विकेटले हरायो

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हरायो । केन्याले दिएको १ सय

टी–ट्वान्टी अन्तर्गत दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपाल पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई केन्याले १८ रनले पराजित गरेको हो । केन्यासँग नेपालले सबैखाले फर्म्याटको

आईएल टी–२० लिगले शीर्ष खेलाडीलाई साढे चार लाख डलर पारिश्रमिक दिने

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउनेछन् । जसमा १२ विदेशी खेलाडी राख्न पाइनेछ ।

नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार दुवैमा नेपालको वरीयता यथावत रहेको हो ।

सन्दीपको वरीयता खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता खस्किएको हो ।

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेशियमा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेशिया सहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतरा र संयुक्त अरब इमिरेट्स (युएई)

महिला टी–ट्वान्टी वरीयतामा नेपालका पाँच खेलाडी

वरीयतामा कप्तान रुबिनासहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन् । टी–ट्वान्टी महिलाको ब्याटिङ वरीयतामा सिता ५२ औं स्थानमा रहेकी छन् ।

नेपाल टी–ट्वान्टीको टिम खरिद गर्न टेन्डर आह्वान

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कर्मसियल र रणनीतिक साझेदार रहेको प्रतियोगिताका लागि क्यानले यसअघि ६ टिमका नाम सार्वजनिक गरेको छ । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी वा भैरहवा र

दुई खेल अगाबै युगान्डालाई टी–ट्वान्टी सिरिज

पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शुक्रबार चौथो र शनिबार अन्तिम टी–ट्वान्टी खेल्न खेल्नेछ ।

नेपाल टी–ट्वान्टी लिग घोषणा, असोज ८ गतेबाट हुने

प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताले पर्यटकीय र व्यवसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे ।