काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछ । होवार्टमा बुधबार पहिलो राउण्ड अन्तर्गत समूह ‘बी’ का दुई खेलहरू हुन लागेको हो ।
एजेन्सी । नामिबियालाई हराउँदै पाकिस्तान विश्वकप टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अबुधाबीमा गएराति भएको खेलमा पाकिस्तानले नामिबियालाई ४५ रनले हरायो । खेलमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले