१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चार दलको बैठक सकियो, राष्ट्रपति उम्मेदवार टुंग्याउन फेरि साँझ ५ बजे बैठक बस्ने

काठमाडौं । राष्ट्रपतिबारे चार दलको बैठक सकिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा छलफल भएको थियो ।