शनिबार भएको खेलमा खुमलटार श्री भगवती क्लबसँग २–१ गोल अन्तरले पराजित भएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो ।
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेलेको छ । बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा
काठमाडौं, फागुन १२ । सहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले सहज जित निकालेको छ । बुधबार भएको खेलमा बाँसबारीले टुसाल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो