विश्व वरियताको दोस्रो खेलाडी ओसाकालाई ७६औं स्थानकी टेचमानले ३–६, ६–३, ६–३ को सेटमा पराजित गरिन् । ओसाकालाई हराएसँगै टेचमानले बेलिन्डा बेन्कीकसँग अन्तिम आठको भिडन्तको तय गरेकी छन् ।