काठमाडौं । विश्व नम्बर एक महिला टेनिस खेलाडी अस्लेइग बार्टीले टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् । २५ वर्षीया अस्ट्रेलियन स्टार बार्टीले बुधबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेकी हुन्