१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेलिकमको रोमिङ महसुल चार गुणा घट्यो

काठमाडौं । नेपाल टेलिकमले नेपाल बाहिर फोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले बुधबारदेखि रोमिङ महसुलमा चार गुणासम्मको कटौती गरेको हो

टेलिकमले ‘सामूहिक सन्देश ग्रुप’ सञ्चालनमा ल्याउँदै

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटीसी)ले आफ्ना ग्राहकका लागि सामूहिक सन्देश (ग्रुप) सेवा सञ्चालनमा ल्याउने भएको छ । कात्तिक ८ गते (मंगलबार) देखि सुरु हुने सेवाअन्तर्गत

एसईईको परीक्षाफल नेपाल टेलिकमबाट हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट प्रकाशित हुने परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटबाट प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीेले जानकारी दिनुभयो ।

टेलिकमले घटायो भ्वाइस र डेटा महसुल

यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरूमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको कम्पनीको दाबी छ ।

एनआईसीको मोवाइल बैंकिङ्ग एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, आईसर्भ, वेभसाईट र इन्टरनेट नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

सोलुखुम्बुमा अझै केही दिन टेलिकमको नेटवर्क अवरुद्ध

सोलुखुम्बु । सोलुखुम्बुमा अझै केही दिन नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुने भएको छ । टेलिकमको ओखलढुङ्गादेखि सोलखुम्बुको पत्तालेसम्म विच्छ्याइएको आरटिडिएफ फाइबर मर्मतको काम भइरहेकाले अझै बिहीबारसम्म टेलिकमको मोबाईल, ल्यान्डलाइन र

नेपाल टेलिकमको फोरजी ग्राहक १ करोडभन्दा बढी

नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।

सोलुखुम्बुमा दुई दिनदेखि टेलिकमको सेवा अवरुद्ध

चट्याङले ओखलढुङ्गादेखि पत्ताले क्षेत्रका विभिन्न स्थानमा जमिनमुनि बिच्छ्याइएको अप्टिकल फाइबरमा आगजनी भएको नेपाल टेलिकम सल्लेरीकी सूचना अधिकारी रञ्जु फुयाँलले जानकारी दिनुभयो ।

टेलिकमको नयाँ वर्ष अफर : रिचार्जमा २ जिबी डाटा फ्रि

चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुने नयाँ वर्ष अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा

टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दैै आन्दोलन

सरकारले रिक्त रहेको प्रवन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् ।