९ अर्ब अमेरिकी डलरको लागतमा निर्माण गरिएको टेलिस्कोप फ्रेन्च गुएनास्थित लन्चिङ बेसबाट रकेटको माध्यममार्फत प्रक्षेपण हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।
काठमाडौं, साउन २९ । मनराम ग्रुपले संखुवासभाको तुम्लिङटारस्थित अम्बिका उच्च माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरेको छ । शिक्षा क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन आवश्यक भएकाले टेलिस्कोप प्रदान गरीएको हो ।