तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले सरकारी बिद्यालयलाई टेलिभिजन बितरण गरेको छ । बालबालिकाको गुणस्तरीय र बालमैत्री शिक्षाका लागित भन्दै गाउँपालिकाले १४ वटा बिद्यालयलाई टेलिभिजन दिएको हो । गाउँपालिकाका अध्यक्ष सन्तोष