काठमाडौं । घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा जित हात पारेको छ । गाले इन्टरनेशनल स्टेडियममा भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई १ सय ८७ रनले पराजित गरेको हो ।